Comments Add Comment

Advertisment

SKIP THIS

सुन जस्तो देखिने १ किलोग्राम पहेंलो धातु सहित पक्राउ

२६ भाद्र , काठमाडौँ । काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट १ किलोग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै