३१ भाद्र , काठमाडौँ । बिजया दशमी २०७९ काे शुभकामना आदान प्रदान सहित सानू के.सी काे दशै रमाईलाे गिति संग्रहकाे बिमाेचन समाराेह बिमाेचन कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त बिमाेचन कार्यक्रममा प्रमुख अथितिमा माननीय श्री बहादुर सिंह लामा साथै विशिष्ट अथितिमा बरिस्ठ लाेक गायक शिव नारायण जाेशी र अथितिमा राष्ट्रिय संगित कर्मी संघ बागमती प्रदेशका अध्यक्ष रामहरी भण्डारी , साथै राष्ट्रिय सङ्गीत कर्मी सघं ललितपुर जिल्ला अध्यक्ष सुवास महत , ललितपु जिल्लाकै उपाध्यक्ष सबिना दहाल सचिव सुबास शर्मा , गायक दिनेश श्रेष्ठकाे उपस्थितिमा बिमाेचन कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त बिमाेचन गिति संग्रहकाे दशै रमाईलाेकाे गितकाे आवाजमा गायक सानू के सी/ जीवन खतिवडा र गायिक स्मृती गाैतम रहेका छन् । दशै रमाईलाे गितमा अभिनयमा भुवन चाैलागाई, लक्ष्मी दर्नाल , रबिन केसी , प्रबिन के सी , करिस्मा कुवंर, रामकृष्ण ,हसिना आदि रहेकाे भिडियाेलाई जीवन खतिवडाले शब्द र संगित गायक सानू के सी ले दिएका हुन् ।


दशै रमाईलाे गितलाई शंखरा डिजिटल स्टडियाेले मिठाे धुन दिदै पर्दा दृश्यमा जुन तारा ईन्टरटेङ्मेनले ल्याउने भएकाे छ ।


