Comments Add Comment

Advertisment

SKIP THIS

साढे दुई बर्षकी बालिका पानीमा डुबेर मृत्यु

२ असोज ,काठमाडौ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै