Comments Add Comment

Advertisment

SKIP THIS

त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

३ असोज , काठमाडौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आज बसेको संवैधानिक कानुन व्यवसायी मञ्चको साधारण सभाले आगामी दुई बर्से कार्यकालका लागि त्रिपाठी नेतृत्वको नयाँ कार्यसमितिको चयन गरेको हो ।

सभाले उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोज कृष्ण श्रेठ तथा कोषाध्यक्षमा रोशन पोख्रेललाई पनि चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै