Comments Add Comment

Advertisment

SKIP THIS

केरा र कागतीको कथा : कागती मलाई तिम्रो कस्तो माया लाग्छ ?

९ असोज , काठमाडौ । केराले भनेछ हेर कागती मलाई तिम्रो कस्तो माया लाग्छ ।

कागती : किन ?

केरा : तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।

कागती : मलाई त मेरो भन्दा पनि तिम्रो झन् माया लाग्छ ।

केरा : किन ?

कागती : तिमीलाई मानिसहरुले नाङ्गै पारेर खान्छन् त्यसैले ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै