Comments Add Comment

Advertisment

SKIP THIS

३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

१४ असोज , काठमाडौँ । ज्येष्ठ नागरिक उत्थानशीलका बदलिदो विश्वको लागि अपरिहार्यता भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकको लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए । सन् १९९१ देखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिएको हो ।

ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आबह्वानमा विश्वभर यो दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

Advertisment

छुटाउनुभयो कि? सबै

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै