Comments Add Comment

Advertisment

SKIP THIS

मैले तिमिलाई सम्झिएर

                                                                      गोबिन्द राज ओझा (राजन)

मैले तिमिलाई सम्झिएर बस्न थालेको छु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु

अहिले यहाँ बसि मेरो लागि मस्किदेउ
प्रेमका शब्दहरुले यो मनलाई भरिदेउ
आउन आउ तिमि आउ मेरो मन भुलाउछु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु

सुन्दर सिर्जनाको एक टुक्रा हौ
तिमि मेरो विश्वासमा छौ
तिम्रो प्रेमको सागरमा डुबेको छु
तिम्रो प्रेममा परेर घुम्न लागेको छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै