Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवार श्रेष्ठले गरे मानुषीलाई समर्थन

१ मंसिर , काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपाल समाजवादी पार्टीका नेता यमी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न दिएर लडेकी छन् र सत्ता गठबन्धनको उनलाई समर्थन छ ।

यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै