Comments Add Comment

Advertisment

SKIP THIS

विप्लव समूहद्वारा मतपेटिका जलाउने प्रयास

४ मंसिर , काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीका अनुसार राप्ती नरपालिका–८ बह्मस्थानीमा रहेको विद्यालयमा विप्लव समूहका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेका थिए । अहिले अवस्था तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै