Comments Add Comment

Advertisment

SKIP THIS

दार्चुलामा भोट हाल्न गएका एक पुरुष मृत फेला

५ मंसिर , काठमाडौँ । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खलंगा बजारबाट भाेट हाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका ३५ वर्षीय नरेन्द्र विष्ट मृत भेटिएका हुन् ।

खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका विष्ट सुनसेराको डोम क्षेत्रमा सोमबार बिहानै मृत फेला परेको दार्चुला प्रहरीले जनाएको छ । उनको परिवारले भने विष्टको हत्या गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै