Comments Add Comment

Advertisment

SKIP THIS

३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए

७ मंसिर , काठमाडौँ । अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।

यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।

यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै