Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं-४ : प्रदेशसभा १ मा कांग्रेस र २ मा एमाले विजयी

७ मंसिर , काठमाडौँ । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले ७ हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै