Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

८ मंसिर , काठमाडौँ । नेपाली कांग्रेसका नेता शशंक कोइराला लगातार चौथौ पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।

कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै