Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका नारदमुनी १० हजार मतान्तरले पराजित

९ मसिर , काठमाडौं । प्रतिनिधिसभातर्फ कैलाली निर्वाचन क्षेत्र– ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका नारदमुनी रानालाई १० हजार ७१ मतान्तरसहित पराजित गरेका हुन् ।

पन्तले २१३९२ मत प्राप्त गर्दा रानाले २०३१८ मत पाए । अघिल्लो निर्वाचन ०७४ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गर्दै विजयी भएका राना अहिले कांग्रेसकै पन्तसँग पराजित भएका हुन । पन्त अघिल्लो पटक प्रदेशसभामा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै