Comments Add Comment

Advertisment

SKIP THIS

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

१४ मंसिर , काठमाडौँ । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि दमन गर्न आह्वान गरेको छ ।

कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ । चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ । देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै