Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई

१५ मंसिर , काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारीले जुम्ला इन्चाजको जिम्मेवारी पाएका छन् ।भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

उनले १५ वर्षपछि पुनः इन्चार्जको जिम्मेवारी पाएको भण्डारीले बताए । जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्ज रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै