Comments Add Comment

Advertisment

SKIP THIS

गोल्डेन ओकको कमेडी यात्रा हुँदै

१५ मंसिर , काठमाडौं । लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा फेरि ‘गोल्डेन ओक कमेडी यात्रा’ गर्ने भएको छ । जसअनुसार गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते कमेडी यात्रा हुने ।

कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालका प्रस्तुती रहनेछ । यसअघि श्रावण महिनमा पनि कम्पनीले बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक कमेडी यात्रा सम्पन्न गरेको थियो ।

अघिल्लो पटक जस्तै यस पटकको कमेडी यात्रालाई पनि दर्शकहरुले रुचाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै