Comments Add Comment

Advertisment

SKIP THIS

पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन

१८ मंसिर , काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गर्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरू । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै