Comments Add Comment

Advertisment

SKIP THIS

म्याग्दीमा निःशुल्क आँखा शिविर

१८ मंसिर , काठमाडौं । म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो ।

शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो ।

शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट ६८६ जना लाभान्वित भएका छन् । यीमध्ये ७६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै