Comments Add Comment

Advertisment

SKIP THIS

२८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

२६ मंसिर , काठमाडौँ । काठकाडौं महानगरपालिकाले आगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रङ्गशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै