Comments Add Comment

Advertisment

SKIP THIS

दौरा सुरुवालमा ठाँटिएर शील निवास पुगे प्रचण्ड

११ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथका लागि शीतलनिवास पुगेका छन् । उनी राष्ट्रिय पोशाक दौरासुरुवालमा ठाँटिएर शपथका लागि पुगेका हुन् ।

प्रचण्ड यसअघि दौरा सुरुवालमा देखिने गरेका थिएनन् । यसअघिका दुई कार्यकालको प्रधानमन्त्री हुँदा प्रचण्डले कोट पाइन्टमै शपथ लिएका थिए ।

सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै