Comments Add Comment

Advertisment

SKIP THIS

उपासनाले बढाइन् पारिश्रमिक

२० पुष , काठमाडौं । नायीका उपासना सिंह ठकुरीले पारिश्रमिकमा वृद्धि गरेकी छन् ।

उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन् । यद्यपि उपासनालाई नै नायिकाको रुपमा लिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै