Comments Add Comment

Advertisment

SKIP THIS

शितल निवासदेखि पाटनसम्म साझा बसमा राष्ट्रपति (फोटोफिचर)

२३ पुष , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । शनिबार दिउँसो राष्ट्रपति भण्डारी शीतल निवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै