Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजे बस्ने

२४ पुष , काठमाडौं । सत्तारुढ दलको बैठक साँझ ५ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै