Comments Add Comment

Advertisment

SKIP THIS

हेटौँडामा ट्रकले मोटरसाइकल ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु

२३ कात्तिक , काठमाडौ । हेटौँडामा ट्रकले मोटरसाइकल ठोक्काउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुरको मनहरितर्फ जाँदै गरेको वाग्मती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजेतिर नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रक चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment