Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीका सफलता : १२२ किलो लागुऔषध सहित १ जना पक्राउ

२४ कात्तिक , काठमाडो ।  १२२ किलो लागुऔषध गाँजा सहित प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउ पालिका वडा नं. २ बस्ने बर्ष ४२ को नर बहादुर मुक्तानलाई सोधपुछ गर्दा शंकास्पद सामानको सुरक्षा गरिरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।

उक्त सामान चेकजाँच गर्दा लागुऔषध गाँजा १२२ किलो फेला परेको हुँदा निज नर बहादुर मुक्तानलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी जिल्ला मकवानपुरले न्युज24ग्यालेक्सीलाई जानकारी दिएका छन् । थप रिर्पोट आउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै