Comments Add Comment

Advertisment

SKIP THIS

यातायात मजदुरले सडकमै गाडी तेर्साएर प्रदर्शन गर्दा नयाँ बसपार्क एरिया अस्तव्यस्त

काठमाण्डौको नयाँ बसपार्कबाहिरको सडकमा यातायात मजदुरले विरोध प्रदर्शन गरेका छन् ।

यातायात मजदुरले सडकमै गाडी तेर्साएर प्रदर्शन गर्दा नयाँ बसपार्क, बालाजु, गोगङ्बु, माछापोखरीलगायत क्षेत्रको यातायात अस्तव्यस्त भएको छ ।

ट्राफिक नियम मिच्दा तिर्नुपर्ने जरिबाना रकम बढाएको, पाँच पटकभन्दा धेरै गल्ती गर्दा लाइसेन्स खारेजी हुने नयाँ नियमलगायतको विरोधमा मजदुरले आन्दोलन गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै