Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको बुढानिलकण्ठबाट टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं, नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । दुई साताअघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै