Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं नयाँ बजारस्थित १३ वर्षीय बालक छात्रावासभित्र झुण्डिएको अस्थामा भेटिए

काठमाडौं । १३ वर्षीय बालक छात्रावासभित्र झुण्डिएको अस्थामा मृत फेला परेका छन् ।

काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृत फेला परेका बालक इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ रहेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफन्तहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै