Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टरहरुलाई डिएसपी बढुवामा सिफारिस

काठमाडौं, नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय धादिङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका रञ्जन अवा छन्।

दोस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा रहेका कमल बेल्बासे, तेस्रोमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ, अख्तियारमै रहेकी एलिजा गिरी चौथो र मानवस्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाका पाँचौंमा कमलराज पण्डितको बढुवा सिफारिस भएको छ।

सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै