Comments Add Comment

Advertisment

SKIP THIS

साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई पक्राउ

काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

 

उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ ।

उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ७ वटा मोबाइल, १८३ थान सिमकार्ड, १२ थान एटीम कार्ड, राउटर १ थान बरामद भएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै