Comments Add Comment

Advertisment

SKIP THIS

दीपक मनाङे एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ ।

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरिएको छ ।

मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङेले गत मंसिरमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै