Comments Add Comment

Advertisment

SKIP THIS

करणले लिए ओमानका दुई विकेट, खेल रोमाञ्चक मोडमा

१९ कात्तिक , काठमाडौ । टि–२० विश्वकप छनोट फाइनल रोमाञ्चक बनेको छ । करण केसीले एकै ओभरमा ओमानका दुई विकेट लिएका छन् ।
विवेक यादवको उत्कृष्ट क्याचमा मेहरान खान आउट भए ।

उनले १८ ‌‌‌‍औ‌ ओभरको तेस्रो र चौंथो बलमा करणलाई छक्का र चौका हानेका थिए ।

ओभरको पहिलो बलमा करणले निसम खुशीलाई विवेककै हातबाट आउट गराएका थिए । खुशीको क्याच पनि विवेकले नै लिएका थिए । दुई विकेटका बाबजुद यो ओभर ओमानका लागि फाइदाजनक बनेको छ । करणले यो ओभरमा १८ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै