Comments Add Comment

Advertisment

SKIP THIS

युट्युबमा‘के घर के डेरा’

२६ कात्तिक , काठमाडौ । फिल्म ‘के घर के डेरा’ युट्युबमा रिलीज भएको छ । यसअघि नै हल रिलिज गरिएको सिनेमालाई अहिले युट्युबमा अपलोड गरिएको हो ।

उक्त फिल्ममा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म शनिबार युट्युबमा सार्वजनिक गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment