Comments Add Comment

नेपाल प्रहरीका एसपी रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

एसएपीमा बढुवा सिफारिस गर्ने समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएपछि एउटा दरबन्दी रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै