Comments Add Comment

Advertisment

SKIP THIS

धनगढीमा बाबु छोराको अङ्श बन्डामा झगडा पर्दा बाबुले गरे आत्माहत्या

माघ १०,धनगढी । धनगढी उपमहानगरपालिका स्थित एक व्यापारीले आफ्नो छोरासङ्ग अङ्श नमिलेको कुरामा  ५ तल्ले घरबाट  हाम फालेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै