Comments Add Comment

Advertisment

SKIP THIS

साल्ट ट्रेडिङले बढायो नूनको भाउ

१८ असार , काठमाडौ ।  साल्ट ट्रेडिङ कर्पोरेशन लि.ले नूनको मूल्य वृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

८ वर्षपछि नुनको मुल्य वृद्धि भएको हो । अझै ५ रुपैयाँ घाटा रहेको साल्ट ट्रेडिङले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै