Comments Add Comment

Advertisment

SKIP THIS

अब हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिक स्थलमा हिँड्न नपाइने

 ४ असोज , काठमाडौ ।  सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हातहतियार बोकेर सार्वजनिक स्थलमा हिड्न रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै