Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१२ जेठ ,काठमाडौ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाभित्र गण्डकी प्रदेशका विभिन्न ल्यावहरुमा पीसीआर तथा एण्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७९ जना संक्रमित थपिएका हुन् ।

बुधबार सबै भन्दा बढी कास्की जिल्लामा ३ सय ७० जना संक्रमित थपिएका छन् ।

यस्तै, गोरखामा २१८, तनहुँमा १६६, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ११८, पर्वतमा ६५, स्याङजामा ५०, म्याग्दीमा ३६, बाग्लुङ्मा ११, मुस्ताङ्मा ८ र मनाङमा १ जना संक्रमित थपिएका छन् । योससहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार ९ सय ५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै