३१ भाद्र , काठमाडौँ । (महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगर पालिका १५ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला बाँके खजुरा गा.पा.४ एल गाउँ बस्ने वर्ष २९ को आशिष चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ५ पोका ब्राउनसुगर धुलो तौल गर्दा ४ ग्राम ५०० मिलीग्राम निजको साथबाट फेला पारी निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको एसपी श्याम कृष्ण अधिकारीले बताए ।
छुटाउनुभयो कि? सबै
झापामा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
२०७९ जेठ ३ गते , मंगलबार
भरुवा बन्दुकसहित एक जना पक्राउ
२०७९ बैसाख २३ गते , शुक्रबार
चितुवाको छालासहित एक जना पक्राउ
२०७९ कात्तिक १८ गते , शुक्रबार
टीकटकबाट जुवा खेलाउने कार्यमा संलग्न एक जना पक्राउ
२०७९ माघ ५ गते , बिहिबार


