Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्र (YCL) ले नया बानेश्वरस्थित ”एम सी सी चाहीदैन देश बेच्न पाइदैन” बिरोध प्रर्दशनी

४ फागुन , काठमाडौ । नेकपा माओवादी केन्द्र YCL ले आज नया बानेश्वरस्थित एभरेष्ट होटल अगाडी ”एम सी सी चाहीदैन देश बेच्न पाइदैन” नारा साथ बिरोध प्रर्दशनी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष थाले सगै आज देश भरीनै नेकपा माओवादी केन्द्र YCL ले राआली निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।

बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै