Comments Add Comment

Advertisment

SKIP THIS

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

६ कार्तिक , काठमाडौं । झापामा १६ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–७ का ५४ वर्षीय नन्दप्रसाद पौडेललाई पक्राउ गरेको हो । उनी सोही ठाउँस्थित टी गार्डेनमा गार्डका रूपमा कार्यरत थिए ।

किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर बलात्कार गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment