२५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०(३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २ हजार २५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १९५
१०-१९ वर्ष – ५६१
२०-२९ वर्ष – १९२०
३०-३९ वर्ष – २०२५
४०-४९ वर्ष – १५४०
५०-५९ वर्ष – १११८
६०-६९ वर्ष – ५७०
७०-७९ वर्ष – २१८
८०-८९ वर्ष – ७८
९०-१०० वर्ष- १४
अज्ञात -४८

हेर्नुहोस् तालिका