Comments Add Comment

Advertisment

SKIP THIS

गोरखा जिल्लामा जेठ १५ गतेसम्म निषेधाज्ञा

३० वैशाख, सल्यान । सल्यान र गोरखा जिल्लामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ ।

कोरोना संक्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी क्रमशः लक्ष्मीदेवी हुमागाईँ र शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै