Comments Add Comment

Advertisment

SKIP THIS

पाँचथरमा कोरोनाबाट एकजनाको मृत्यु


३० वैशाख,फिदिम । पाँचथरमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

फालेलुङगाँउपालिका २ का ६० वर्षीय पुरुषको पाँचथर अस्पतालमा मृत्यु भएको हो । कोभिड १९ फोकल पर्सन तेज तुम्बापोका अनुसार बुधबार राति दुई बजे अस्पताल भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको हो।

स्वास्थ्य अवस्था जटिलभएपछि उनलाई पाँचथर अस्पताल ल्याइएको थियो ।

गत २४ गते स्वाब संकलन गरी प्रदेश ल्याबमा परीक्षण गरिएको थियो । २६ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै