Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण

३ जेठ,भारत । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ ।

सोही अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दरमा भने उल्लेख्य कमी आएको छैन ।

भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै