उपत्यकामा २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि -
Comments Add Comment

उपत्यकामा २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

४ जेठ, काठमाडौ । काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४९ भक्तपुरमा २ सय २१ र ललितपुरमा ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै