अब सक्रिय राजनीतिमा लाग्छु : निर्मल शर्मा -
Comments Add Comment

अब सक्रिय राजनीतिमा लाग्छु : निर्मल शर्मा

४ मंसिर , काठमाडौं । कलाकार निर्मल शर्माले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

आज काठमाडौँ क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा मतदान गर्ने क्रममा उनले आफू सक्रिय राजनीतिमा लाग्ने बताएका हुन् ।

‘अब सक्रिय राजनीतिमै लाग्नेछु,’ उनले भने, ‘पाँच वर्षमा चुनाव उठ्ने गरी आवश्यक तयारीमा लाग्छु ।’ उनले कुन दलबाट राजनीतिमा लाग्ने भन्ने कुरा भने खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds