Comments Add Comment

Advertisment

SKIP THIS

देशभर २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि

२७ जेठ, काठमाडौ । २४ घण्टामा देशभर २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment