Comments Add Comment

Advertisment

SKIP THIS

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

१६ कात्तिक , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय २ पिसिआर परीक्षणका क्रममा ४६ जना र २ हजार ४० एन्टीजेन परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २१ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment